Logo

चीनका कारण आफुलाई कोरोना भएको बताउँदै ट्रम्पले दिए चेतावनी, भने-चीनले मूल्य चुकाउनु पर्नेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि फेरि दोषारोपण गरेका छन् । कोरोनाभाइरस संक्रमण भएपछि चार दिनसम्म अस्पतालमा भर्ना भएर बसेका ट्रम्प काममा फर्किएलगत्तै्र जारी गरेको भिडियो सन्देशमा यसअघि जस्तै कोरोनाभाइरसको सन्दर्भमा उनले चीनका कारण नै आफूलाई कोरोनाभाइरस संक्रमण भएको आरोप लगाएका हुन् । उनले भनेका छन्, ‘मलाई चिनियाँ भाइरस संक्रमण भएको हो, यसमा अरु…