Logo

ढकालको संयोजकत्वमा पूँजी तथा वित्त बजार संघ गठन, समस्या समाधानमा पहल गर्ने

काठमाडौ । नेकपा एमालेले सागर ढकालको संयोजकत्वमा पुँजी तथा वित्त बजार संघ गठन गरेको छ । नेकपा एमालेको जनसंगठन उद्योग तथा व्यवसायी महासंघ ले आफ्नो वस्तुगत संघका रुपमा रहने गरि ढकालको संयोजकत्वमा पूँजी बजार तथा वित्त बजार संघ गठनको घोषणा गरेको हो । यसैगरी उक्त संघको उपाध्यक्षमा कृष्ण गिरी, महासचिवमा कुमार पौडेल र कोषाध्यक्षमा बलराम…