Logo

आइतबार सुनको मूल्य बढ्यो, प्रतितोला ९५ हजार ६ सयमा कारोबार हुँदैं

काठमाडौँ । नेपाली बजारमा आइतबार सुन चाँदीको म"ल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ८ सयले बढेर प्रतितोला ९५ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ९४ हजार ८ सयमा कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सयमा…