Logo

काठमाडौं महानगरपालिकाको १५ करोड अनुदानमा पशुपतिमा तीनओटा शवदाह यन्त्र, ९ रोपनी क्षेत्रफलमा पार्क

काठमाडौं । काठमाडौँ महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्र परिसरमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर पार्क’को शिलान्यास गर्ने क्रममा यस्तो बताएका हुन् । ‘काठमाडौँ महानगरपालिका संम्पदा संरक्षण, पार्क तथा हरियाली प्रर्वद्धनसँगसँगै पूर्वाधार निर्माण…