Logo

अब सार्वजनिक सवारीको सबै सिटमा यात्रु राख्‍न पाइने, दशैं मनाउन काठमाडौंबाट गाउँ नजान सरकारको आग्रह

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको सबै सिटमा यात्रु राख्‍न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले क्षमताभन्दा आधा सिट संख्यामा मात्र यात्रु राखेर चलाउनुपर्ने पहिलेको निर्णय उल्टाउँदै यस्तो निर्णय गरेको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय…