Logo

बजार अनुगमनमा तिव्रतासँगै व्यवसायीलाई एफएनसीसीआईको आग्रह : आचार संहिताको पालना गरी व्यापार गर्नुस

काठमाडौं । नपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायीक आचारसंहिता पालना गरी व्यवसाय गर्न आग्रह गरेको छ । संघले मंगलबार एक विज्ञप्ती जारी गर्दै उक्त आग्रह गरेको हो । पछिल्लो समय सरकारी तवरबाट बढ्दो बजार अनुगमन र बजारमा प्रशस्तै मात्रामा म्याद गुज्रेका र अवैध खाद्य बस्तु भेटिएपछि संघले यस्तो आग्रह गरेको हो । विश्वव्याधी…