Logo

सानिमा बैंकले १३.६० प्रतिशत लाभांस वितरण गर्ने, संचालक समितिको बैठकले गर्याे प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आफ्ना लगनीकर्ताहरुलाई १३ दशमलव ६० प्रतिशत लाभांस वितरण गर्ने भएको छ । बैंकको मंगलबार बसेको सञ्‍चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई आर्थिक वर्ष ०७६७७ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३ दशमलव…