Logo

कोभिड मुक्त भएर घर फर्किए महासंघ उपाध्यक्ष ढकाल, भन्छन-बिरामी भएका बेला एक कल फोनले पनि औषधिको काम गर्दोरहेछ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल कोभिड संक्रमणबाट मुक्त भई अस्पतालबाट घर फर्किएका छन् । अस्पतालबाट बुधबार घर फर्किएलगत्तै उनले आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । सामाजिक सञ्जालमार्फत उपाध्यक्ष ढकालले भनेका छन्– ‘मेरो स्वास्थ्यलाभको कामना गर्ने दिदीबहिनी तथा दाजुभाई, विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरु, विभिन्न राजनीतिक दलका नेताज्यूहरुलगायत सबै…