Logo

शीतल निवासमा नवनियुक्त ३ मन्त्रीले गरे पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले शितल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् ।…