Logo

पहिलो पटक भर्चुअल माध्यमबाट सार्वजनिक भयो जेसीबी एनएक्सटी २२१ एलसी स्काभेटर, यस्ता छन विशेषताहरु

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्टको आधिकारी विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालीले हेभि इक्विपमेन्ट क्षेत्रमै पहिलो पटक भर्चुअल प्रविधिमार्फत आफ्नो नयाँ एक्साभेटर जेसीबी एनएक्सटी २२१ एलसी सार्वजनिक गरेको छ । कोभिड–१९ ले निम्त्याएको जोखिमलाई ध्यानमा राखेर गरिएको भच्र्युअल लन्चलाई जेसीबी नेपालको फेसबुक पेजमा लाइभ गरिएको थियो । नयाँ एक्साभेटर नेपालको कठोर भू–बनोटलाई ध्यानमा राखेर…