Logo

विश्व तेल बजारमा दोस्रो चरणको संकट, कोरोनाका कारण अपेक्षा गरेभन्दा बढी क्षति

काठमाडौं । गत हप्ताभर अनियन्त्रित तेलको व्यापारसँगै शुक्रबार पुनः तेलको मूल्य ओरालो लागेको छ । कच्चा तेलको बेन्चमार्क वेस्ट टेक्सास ईन्टरमिडियट (डब्लुटीआई) बाट पनि तेलको मूल्यमा आएको कमीलाई देख्न सकिन्छ । आईएमफएफ आईईए र ओपेकको सोहीअनुसारको प्रतिवेदनले समेत सो कुराको उल्लेख गरेको छन् । विश्वका धेरै विज्ञहरुले विश्व अर्थतन्त्रलाई नै स्थिर बनाउन र तेलको मूल्यलाई…