Logo

प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा, शाखा संख्या २१० पुग्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले रोल्पाको रोल्पा नगरपालिका–४ स्थित लिवाङमा आफ्नो २१० औं शाखा सञ्चालनमा ल्याएको छ । रोल्पा नगरपालिकाका मेयर पूर्ण के. सी.ले कात्तिक ३ गते बैंकको लिवाङ शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । बैंकको लिवाङमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि पूर्ण के. सी. ले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै…