Logo

एनआईसी एशिया लघुवित्तको संचालकमा विभोर अग्रवाल नियुक्त, सिईओमा लक्ष्मण चालिसे

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नयाँ सञ्चालकमा विभोरकुमार अग्रवाल नियुक्त भएका छन् । संस्थाको असोज २२ गते बसेको संचालक समितिको ८४ औं बैठकबाट अग्रवाललाई संस्थाको संचालक नियुक्त गरेको हो । संचालक अग्रवालले काक्तिक ४ गते कम्पनीका अध्यक्ष कपिल ढकालबाट अनुसूचि १ बमोजिमको पद तथा गोपनियताको शपथ ग्रहण गरी पदवहाली समेत गरेका छन ।…