Logo

गैरआवासीय नेपालीमा कोरोना सङ्क्रमण बढ्दो, गत हप्ता थप ९६३ नेपालीलाई संक्रमण पुष्टि

काठमाडौं । विश्वव्यापीरूपमा कोरोना भाइरसका कारण दोस्रो चरणको लकडाउन सुरु भएसँगैविदेशमा रहेका नेपालीमा पनि कोरोना सङ्क्रमण बढेको पाइएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता विदेशमा रहेका थप ९ सय ६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको छ । यस्तै सङ्क्रमतिमध्ये ४ सय ५० रोमानियामा रहेका नेपाली छन् । सङ्घका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाका…