Logo

प्राइम बैंक पहिलो त्रैमासमै अर्ब क्लवमा प्रवेश, यस्तो छ वितरणयोग्य नाफा

काठमाडौं । प्राइम कर्मसियल बैंक चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नै अर्ब क्लवमा प्रवेश गरेको छ । चालु आवको पहिलो त्रैमासमा रु १ अर्ब १ करोड ७६ लाख खुद नाफा कमाएर उक्त बैंक अर्ब क्लबमा प्रबेश गरेको हो । बैंकले बिहीबार सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । बैंकको यो नाफा गत…