Logo

नेपालमा फोरजी सेवा प्रयोग गर्नेको संख्या ५५ लाख नाघ्यो, सबैभन्दा बढी एनसेलका

काठमाडौं । नेपालमा चौथो पुस्ताको फोरजी सेवा प्रयोग गर्नेको संख्या ५५ लाख नाघेको छ । नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको गत भदौ महिनाको एमआईएस प्रतिवेदनका अनुसार भदौसम्म नेपालमा फोरजी ग्राहकको संख्या मात्रै ५५ लाख १६ हजार ४ सय ५४ पुगेको हो । प्राधिकरणको प्रतिवेदनमा सबैभन्दा बढी फोरजी ग्राहक भने निजी क्षेत्रको दूरसंचार सेवाप्रदायक एनसेलका रहेका…