Logo

शनिबार २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि, २ हजार २ सय ६ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर १० हजार ४२३ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १५ लाख २७ हजार ७६६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी…