Logo

पोको एम२ र पोको सी३ नेपाली बजारमा सार्वजनिक, यस्तो छ विशेषता र बजारमूल्य

काठमाडौं । स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ फोन पोको एम२ र पोको सी ३ सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा यो सहित दोस्रो पटक आफ्नो उत्पादनहरु भित्र्याएको हो, यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरिएको थियो । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “पोकोले पहिलै मी फ्यानहरु र प्रयोगकर्ताहरुबाट…