Logo

नेप्सेमा ४.२२ अंकको वृद्धि, ३ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । सोमबार सेयर बजार परिसूचक (नेप्से) ४.२२ अंकले बढेको छ।  बजार बढेसँगै परिसूचक १६५२.८० अंकमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स भने ०.६१ अंकले घटेर ३२५.३३ अंकमा झरेको छ।  आज १९५ कम्पनीको १ करोड ३५ हजार सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६९ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।  सोमबार बैंकिङ समूहको उपसूचक ११.५२, होटल…