Logo

दिगो आर्थिक विकासका लागि सिद्धार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र केएफडब्ल्यु डेभलपमेन्टबिच त्रिपक्षीय सहकार्य

काठमाडौँ । दिगो आर्थिक विकासका लागि त्रिपक्षीय सहकार्य भएको छ । जर्मन सरकारको सहयोगमा सेर्डा–२ प्रोजेक्टका लागि सिद्धार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र के.एफ.डब्ल्यु डेभलपमेन्ट बैंकबिच हालै एक त्रिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघु वित्त संस्था सुपरिवेक्षण…