Logo

रुपान्तरणको सदुपयोग गर्नबाट चुकेको बजेट : प्राडा अच्युत वाग्लेको विचार

काठमाडौं । हुन त प्रस्तुत भइसकेको बजेटमाथि जतिसुकै छलफलहरु गरेपनि त्यसले बजेट संशोधनमा तात्विक असर अलिकति पनि पार्दैन । संसदमा प्रस्तुत भइसकेको बजेटमा अर्थमन्त्री र कर्मचारीतन्त्रले संशोधन त्यति राम्रो मान्दैनन् र कुरा मिलाएर त्यसलाई पास गराएरै छाड्छन् । प्रस्तावित बजेटले तय गरेका पाँच उद्देश्य, पाँच प्राथमिकता, र रूपान्तरणकारी भनेर प्रस्तुत पाँच क्षेत्रका बारेमा सिद्धान्ततः प्रतिबाद…