Logo

सिटिजन लाइफ इन्स्योरेन्समा अन्तराष्ट्रिय प्रशिक्षकद्वारा तालिम, क्यारियर विकास र एमडीआरटी तालिम सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलगायत अभिकर्ताहरुको लागी जूम एप मार्फत ‘क्यारियर विकास र एमडीआरटी तालिम सम्पन्न गरेको छ । कम्पनीले लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा ४०० भन्दा बढी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो । कार्यक्रमको शुरुवातमा…