Logo

कोरोनाविरुद्धको रुसी भ्याक्सिन ‘९२ प्रतिशत प्रभावकारी’ रहेको रुसको दाबी, १६ हजार स्वयंसेवीमाथि परीक्षण सम्पन्न

काठमाडौं । रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन स्पुतनिक भी ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । अन्तरिम परीक्षणका क्रममा भ्याक्सिन यो हदसम्म प्रभावकारी भएको रुसले जनाएको हो । बुधबार रुसको वेल्थ फन्डले भ्याक्सिनको प्रभावकारिताको प्रतिशतबारे उल्लेख गरेको हो । १६ हजार स्वयंसेवीमाथि परीक्षण पछि रुसले विश्वभर भ्याक्सिनको बजारीकरण गरिरहेको छ । विश्वभर स्पुतनिक भीको माग…