Logo

अर्थमन्त्रीको नेत्तृत्वमा नेपालमै रासायनिक मल उत्पादन कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने भएको छ । त्यसको लागि सरकारले अर्थमन्त्रीको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरिएको त्यसको सम्भाव्यता अध्ययन गरिने प्रस्ताव मन्त्रिपरिषद्मा छलफल गरिएको सञ्चार एवम् सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री…