Logo

तिहारमा विद्युत कटौती नहुने प्राधिकरणको दाबी, यसपटक पहिलेजस्तो लक्ष्मीपूजामा विद्युत खपत नहुने अनुमान

काठमाडौं । तिहारको समयमा विद्युत् आपूर्ति पर्याप्त हुने नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ । विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिन अत्याधिक विद्युत् माग हुने गरेकाले यसपटक भने सामान्य दिनमा भन्दा अझ कम खपत हुने प्राधिकरणको अनुमान छ । तिहारका बेला विद्युत् आपूर्तिमा कमि नआउने र ग्राहकले अविछिन्न रुपमा विद्युत्को प्रयोग गर्न पाउने प्राधिकरणले जनाएको छ…