Logo

सिटिजन लाइफको जीवन बीमाकोष १५० प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढ्यो

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७र०७८ को पहिलो त्रैमासिक (आश्विन मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १५० प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको आश्विन मसान्तमा कम्पनीको जीवन बीमा कोष ८० करोड ३८ लाख…