Logo

आर्किटेक्ट इञ्जिनियर खोज्दै काठमाडौं महानगर, तत्कालका लागि १७ जना आवश्यक

काठमाडौं । काठमाडौं महानगरपालिकाको श्रम बैंकमा करिब पाँच हजारको आवेदन परे पनि आर्किटेक्ट इञ्जिनियरको भने आवश्यक सङ्ख्या नपुगेको जनाएको छ । कामपाले गत भदौमा सीप भएका बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आवद्ध हुन माग गरेको सूचनाअनुसार अहिलेसम्म चार हजार सात सय ७० जनाको आवेदन परेको कामपा श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले जानकारी दिए । उनका…