Logo

आईएमएफले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने, कडा सुधारहरू कार्यान्वयन गर्ने वाचा

काठमाडौँ । पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सात अर्ब डलर ऋण जारी गर्न स्वीकृति दिएको छ । पाकिस्तानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले आइएमएफले ७ अर्ब डलर ऋण स्वीकृत गरेको जानकारी दिएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् । साथै पीएमओले आईएमएफले ऋण स्वीकृतिका लागि सुझाव दिएको आर्थिक सुधारका उपायहरू कार्यान्वयन भइरहेको जनाएको छ । आर्थिक…