काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक (एनआईबीएल) ले आफ्ना लगानीकर्ताहरुलाई १८ दशमलव ५ प्रतिशत लाभांस पारित गरेको छ । बैंकको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित १३ प्रतिशत बोनस सेयर तथा ५ दशमलव ५ प्रतिशत नगद लाभांस पारित गरिएको हो । बिहीबार सम्पन्न ३४ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावहरु पारित गरेको हो ।साधारण सभामा आर्थिक…