Logo

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट जावलाखेलमा, सेवाग्राहीलाई सहज सेवाको प्रतिबद्धता

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरस्थित जावलाखेलमा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि…