Logo

सिटिजन्स बैंकको चौधौं वार्षिक साधारण सभा सम्पन्न, लाभांश वितरण प्रस्ताव पारित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा शनिबार बैंकको केन्द्रिय कार्यालय भवनमा सभा सम्पन्न भएको हो । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी डिजिटल प्लाटफर्म जुममार्फत चौधौं वार्षिक साधारण सभा संचालन भएको…