Logo

‘सर्कुलर ट्रेड’ र ‘पम्प एण्ड डम्प’को मारमा सेयर बजार, बजारमा आफ्नै ब्रोकर हुने ठूला लगानीकर्ताको चलखेल

काठमाडौं । पछिल्लो समय उच्च रुपमा बढेको सेयर बजार ‘सर्कुलर ट्रेड’को मारमा परेको छ । दैनिक उच्च रुपमा बढ्दै नेप्से परिसूचक २१ सय अंकमाथि पुग्दा सीमित साना कम्पनीको मात्रै सेयर बढेको तर, बजारलाई प्रतिनिधित्व गर्ने बैंकिङ समुहलगायतका कम्पनीको सेयर मूल्य नबढ्दा बजारमा सर्कुलर ट्रेड हुन थालेको सम्बद्ध लगानीकर्ताहरुले बताएका छन् । बजारमा सेयर कर्नरिङ गरेर…