Logo

नेपाल इन्भेस्टमेन्ट बैंकको चुनिखेलमा एटीएम विस्तार, एटीएम संख्या १२६ पुग्यो

काठमाडौं । नेपालको ‘क’ वर्गका वाणिज्य बैंकहरूमध्ये अग्रणी नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा १२६ औं एटीएम विस्तार गरेको छ । करुणा अस्पताल परिसरमा स्थापित सो एटीएमको बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छे नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रव तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल…