Logo

सरकारको गैरजिम्मेवार नीतिले ग्राहक घटेको केबल व्यवसायीकोे आरोप, सरकारविरुद्ध मुद्दा हाल्ने तयारी

काठमाडौं । नेपालमा कात्तिक महिनाको पहिलो सातादेखि क्लिनफीड नीति लागु भएसँगै केबल टेलिभिजन व्यवसायीहरु सबैभन्दा बढी असन्तुष्ट छन् । अहिले केबल टेलिभिजन व्यवसायीहरु सरकारको गैरजिम्मेवार नीतिले अर्बौ रुपैयाँ लगानी भएको व्यवसाय नै संकटतर्फ गएको भन्दै सरकारलाई मुद्दा हाल्ने तयारी गरिरहेका छन् । व्यवसायीको मुख्य गुनासो सरकारले क्लिनफीड नीति लागु गरेसँगै धेरै टेलिभिजन च्यानल बन्द हुँदा…