Logo

नेपाल चेम्बर अफ कमर्श र रसियन फेडरेशनका व्यापारिक प्रतिनिधिबीच भेट, लगानीको अवसर लिन आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र रसियन फेडरेशनका व्यापारिक प्रतिनिधिबीच भेट भएको छ । बुधबार रसिएन फेडरेशनका प्रतिनिधि भ्लादिस्लभ मिट्रीभ र नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डलले भेट गरेको हो । उक्त भेटमा नेपालका लागि रुसका राजदुत अलेकसेई नोभिकोभको पनि सहभागिता थियो । भेटघाट कार्यक्रममा राजदुत नोभिकोभले कोरोना महामारीपछि रसियन फेडरेशनका…