Logo

सरकारी कम्पनी टाट पल्टेपछि चीनमा संकट, विश्व अर्थतन्त्र पुनरुत्थानमै धक्का

काठमाडौं । पछिल्लो समय चीनीयाँ सरकारको स्वाम्तिवमा रहेका विभिन्न कम्पनीहरु ऋणमा डुबेसँगै चीनीयाँ अर्थतन्त्र नै जोखिमतर्फ उन्मुख भएको छ । यसले चीनको अर्थतन्त्र धराशायी हुनसक्ने अर्थशास्त्रीहरु बताउँछन् । चीनमा देखिएको यो समस्याले विश्वभरी फैलिएको कोरोना भाईरसको महामारीबाट प्रभावित अर्थतन्त्र पुरुत्थानमा समेत धक्काल लाग्ने बताईएको छ । फिच रेटिङका अनुसार गत जनवरीदेखि अक्टोबरसम्म मात्रै चीनको विभिन्न…