Logo

कैलाश हेलिकप्टरले प्राप्त गर्याे उद्धार उडान अनुमति, कोरोनाका विरामीलाई उद्धार गर्ने

काठमाडौं । कैलाश हेलिकप्टर सर्भिसेज प्रालिले कोरोना भाईरसका विरामीलाई उद्धार गर्नेगरी उद्धार उडानको अनुमति पाएको छ । कम्पनीले बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कोरोनाबाट ग्रसित विरामीलाई उपचारका लागि उद्धार अनुमति पाएको हो । कम्पनीले दक्ष प्राविधिकको टोलिसहित यसअघि पनि विभिन्न चरणमा उद्धार उडान गर्दै आएको छ । कम्पनीले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य तथा जनसंख्या…