Logo

आज सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रहदै प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि छापावाला सुन तोलाको ९२ हजार ५ सयमा नै कारोबार भएको थियो । त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार…