Logo

प्रभु लाइफको आईपीओ भोलिदेखि बिक्रीमा, ५४ लाख कित्ता सर्वसाधारणलाई

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर (आईपीओ) भोलिदेखि बिक्रीमा आउने भएको छ । पूर्वनिर्धारित मितिअनुसार नै सोमबार अर्थात् भोलिदेखि उक्त कम्पनीको आईपीओ निष्काशन गर्न लागिएको हो । कम्पनीले ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । एक कित्ता आईपीओको मुल्य रु। १०० तोकिएको छ । कम्पनीको कुल आईपीओमा ३ लाख…