Logo

सानिमा बैंक र एनसेलबीच ‘निःशुल्क सिम र इन्टरनेट’ प्याकेज सम्झौता, यस्ता छन् सुविधाहरु

काठमाडाैं । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच ‘निःशुल्क सिम र इन्टरनेट’ प्याकेज सम्झौता भएकाे छ । सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्क सिम कार्डका साथै बैंकको मोबाइल एप् प्रयोग गर्न निःशुल्क इन्टरनेट प्याकेज दिने सम्झौता भएकाे हाे । एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमका बिच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज…