Logo

कुमारी बैंकको २० औंं वार्षिक साधारण सभा सम्पन्न, लाभांश वितरण गर्ने प्रस्ताव पारित

काठमाडाैं । कुमारी बैंक लिमिटेडको २०औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा साधारण सभा सम्पन्न भएकाे हाे ।  उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा…