Logo

साल्ट ट्रेडिङको ५३ औं वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत नगद र २५ प्रतिशत बोनस स्वीकृत

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ५३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कर्पोरेशनले कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३ औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल आषाढ मसान्तसम्मको कर्पोरेशनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण अनुमोदन गरिएको छ । कर्पोरेशनले गरेको विभिन्न कृयाकलापहरुको बारेमा छलफल एवं समिक्षा गरि आगामी दिनहरुमा…