Logo

अर्थमन्त्री-फिनिस राजदूत भेट, नेपालको विकास सहायता वृद्धिमा फिनल्यान्डले सघाउने

काठमाडौं । नेपालको विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिवृद्धिमा फिनल्यान्डले सहयोगको प्रतिबद्धता गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेर्टी एन्टीनेनले शुक्रबार शिष्टचार भेट गर्दै नेपालको विकास सहायता परिचालन तथा कोभिड–१९ नियन्त्रणमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । भेटमा राजदूत एन्टीनेनले सन् २०२१ देखि २०२४ सम्म फिनल्यान्डले नेपालको लागि…