Logo

सिटिजन्स बैंकका ग्राहकहरुलाई करियर स्टेसनमा विशेष छुट, ग्राहकले पाउनेछन यस्ता सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र करियर स्टेसन प्रा लि बीच बैंकका ग्राहकलाई आईईएलटिएस, कुम्याट, टोफेल,एसएटी,पीटीई, सीम्याट, जीम्याट, जीआरईका तयारी कक्षामा विशेष छुट दिनेसम्बधी सम्झौता भएको छ । सम्झौतामा सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड वाहक र उनीहरूका परिवारका सदस्यहरुले करियर स्टेसनमा सेवा लिँदाविशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित…