Logo

‘एनसेल जबसप’ सुरु, एनसेलमार्फत् रोजगारी खोज्न र प्रदान गर्न सकिने

काठमाडौं । एनसेलका ग्राहकले अब आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीका अवसर वा आफुलाई आवश्यक परेको जनशक्ति सजिलै खोज्न सक्ने भएका छन् । एनसेल आजियाटाले नयाँ सेवा ‘एनसेल जबसप’ सुरु गरेको हो जसले रोजगारी खोज्ने र प्रदान गर्ने दुवै पक्षलाई एकै भर्चुअल प्लेटफर्ममा भेटाउने काम गर्दछ । एनसेलले हाल सञ्चालनमा रहेको अभियान ‘अनपज’ अन्तर्गत यो सेवा…