Logo

आइतबार सुनचाँदीको मूल्य यथावत, प्रतितोला ९४ हजार ३ रुपैंयाँमा कारोबार हुँदैं

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य यथावत रहेको छ । शुक्रबार ९४ हजार ३ सय रुपैंया्ँमा कारोबार भएको सुनको मूल्य आज पनि यथावत रही ९४ हजार ३ रुपैंयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै तेजावी सृुनको मूल्य ९३ हजार ८५० रुपैंयाँ रहेको छ । यसैगरी चाँदीको मूल्य पनि यथावत रही १२ सय…