Logo

लक्ष्मी सनराइज बैंकले मनायो विश्व वातावरण दिवस, ६ हजार रूख रोप्यो

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ‘प्रोजेक्ट फाइभ के’ परियोजनाका साथ विश्व वातावरण दिवस २०२४ मनाएको छ । सो पहलमार्फत बैंकले यस वर्षको विश्व वातावरण दिवसको ‘Our Land, Our Future. We are #GenerationRestoration’ भन्ने नारालाई आत्मसाथ गर्दै देशभर ५,००० रुख रोप्ने लक्ष्य राखेको थियो । जुन १ देखी ८ सम्मको सप्ताहभर बैंकले आफ्ना विभिन्न शाखाहरू मार्फत…