Logo

कृषिप्रधान देशमा उच्च आयातको टप टेनमा चामल र कच्चा तेल, यी हुन धेरै आयात भएका १० बस्तु

काठमाडौं । नेपाल कृषिप्रधान देश हो । अर्थात विसं २०६८ सालको जनगणना अनुसार नेपालका ६५ प्रतिशत जनता कृषि पेशामा संलग्न छन् । नेपालमा कुल भुभागको १७ दशमलव ९७ प्रतिशत जमिन कृषियोग्य भुभागमा पर्दछ । त्यसमध्ये ७० प्रतिशत भुभाग तराई क्षेत्रमा पर्दछ । नेपालमा तराई क्षेत्र खासगरी धानखेतिका लागि प्रसिद्ध मानिन्छ । नेपाल धान उत्पादनका हिसावले…