Logo

हिमालय एअरलाइन्सको सामाजिक उत्तरदायित्व, प्रयास नेपाललाई सहयोग

काठमाडौं । हिमालय एअरलाइन्सले प्रयास नेपालका बाल बालिकाहरूलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः सहयोग प्रदान गरेको छ । सन् २०२० को वार्षिक संस्थागत सामाजिक उत्तरदायित्वको एक हिस्साको रूपमा प्रयास नेपाललाई पुनः सहयोग प्रदान गरेको हो । एअरलाइन्सले अङ्गे्रजी नयाँ वर्षको पूर्वसन्ध्यामा बर्षभरी पुग्ने परिमाणमा कपिहरु प्रदान गरेको छ । विद्यमान महामारीलाई ध्यानमा राख्दै, एअरलाइन्सले कोभिड–१९ विरुद्ध…