Logo

सुनसरीको दुहबीमा नर्भिकले अस्पताल चलाउने, काठमाडौंस्तरकै सेवा दिने

काठमाडौं । पूर्वी नेपालको चर्चित औद्योगिक करिडर विराटनगर–इटहरी क्षेत्रमा अब देशकै प्रतिष्ठित र अग्रणी निजी अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटल स्तरकै स्वास्थ्य सेवा उपलब्ध हुने भएको छ । चौधरी ग्रुपले सुनसरीको दुहबीमा अवस्थित श्री लुनकरणदास गंगादेवी चौधरी च्यारिटी हस्पिटललाई मर्मतसम्भार र आधुनिकीकरण गरी काठमाण्डौको नर्भिक अस्पताल स्तरकै सेवा प्रवाह गर्न लागेको हो । यो अस्पताल विगत…